ओलीले घुँडा टेक्नैपर्छः अष्टलक्ष्मी शाक्य

  Tweet  काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली कमरेडबाट तानाशाह बनेको आरोप लगाएकी छन् । प्रज्ञा भवनमा आयोजित यो समूहको काठमाडौं जिल्ला भेलामा शाक्यले प्रतिगमन सच्याउने सँगै ओलीलाई पनि घुँडा टेकाइने चेतावनी दिइन् । ‘हिजो पनि निरंकुशविरुद्ध लडेका हौं । शासकलाई घुँडा टेक्न बाध्य पारिएको हो । … Continue reading ओलीले घुँडा टेक्नैपर्छः अष्टलक्ष्मी शाक्य