नेपाल इराकसँग पराजित

371
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ (ओएनएस) दक्षिण्ण कोरियाको इन्चोङ आइतबार सुरु भएको एसिएन गेमको सुरुआत नेपालका लागि निराशाजनकर भयो । नेपालले पहिलो खेलमै हारमा चित्त बुझायो ।

इराकसँग भएको फुटबल खेलमा नेपाल ४ शुन्य गोल अन्तरले पराजित भयो । खेलको पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफ पनि २ गोल खाएको हो । नेपालले अब कुवेत र जाापनसँग खेल्नेछ ।


  •  
  •  
  •