असारे हिलोमा किसानको छुपुछुपु (फोटो फिचर)

132
  •  
  •  
  •  

असार महिनालाई मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिइन्छ । विशेषगरी असार १५ बाटै औपचारिक रूपमा रोपाइँ सुरु भएको मानिन्छ ।

असारे भाका गाउँदै, हिलो र पानी खेल्दै रोपाइँ शुरु गरिन्छ । विशेषगरी असार १५ लाई पछिल्लो समय धान दिवसका रुपमा पनि लिइन्छ । यतिबेला किसानहरू आफ्नो खेतबारीमा रोपाइँका लागि जुटेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थिति विष्णुडोलमा भएका रोपाइँका तस्बिरहरूः


  •  
  •  
  •