अरुणको तेस्रो पीडिए मंगलवार

188
  •  
  •  
  •  

काठमाडौं, ९ मंसिर (ओएनएस)  : अरुण तेस्रोको आयोजना विकास सम्झौता  मंगलवार हुने भएको छ ।१ खर्व ४ अर्ब रुपैयाँ लागतको सो आयोजनाको भारतसँग पिडीए हुन लागेको हो ।

नेपालले  पीडीए सहित सात महत्वपूर्ण सम्झौता गर्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्त र सतलजका अध्यक्ष आरपी सिंहले पीडिएमा अध्यक्ष आरपी सिंहले  पीडीएमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
भारतसँग नौ सय मेगावाटको सो आयोजनासहित सातवटा विषयमा  सम्झौताका लागि सोमवार बसेको मन्त्रिपरिषदको  बैठकले स्वीकृति दिएको हो ।

नेपालको प्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री मोदीको भारतीय एक्जिम बैंकमार्फत १अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सम्झौतामा स्वीकार गर्ने सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषदखले स्वीकृति दिएको छ ।


  •  
  •  
  •