अरुण तेस्रोको पीडीए

179
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) : अरुण तेस्रोको आयोजना विकास सम्झौता भएको छ । मंगलवार नेपालका प्रधानमन्त्री शुसिल कोइराला र भारतीय प्रधानमन्त्री मोदीको उपस्थिीतीमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा लगानी बोर्डका निर्देश्क  राधेश पन्तर भारतीय कम्पनी सतलजका अध्यक्ष आरपी सिंहले हस्ताक्षर गरे ।
१ खर्व ४ अर्ब रुपैयाँ लागतको सो आयोजनाका लागि  २ बर्षभित्र लगानी जुटाउने सम्झौता पनि गरिएको छ ।

भारतसँग नौ सय मेगावाटको सो आयोजनासहित सातवटा विषयमा  सम्झौताका लागि सोमवार बसेको मन्त्रिपरिषदको  बैठकले स्वीकृति दिएको हो । आयोजना सञ्चालनमा आएको २५ बर्षपछि भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।


  •  
  •  
  •  

Comments are closed.