इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात  

1451
  •  
  •  
  •  

arsanal

एजेन्सी, २८ साउन : इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीलाई ४–३ ले हराउँदै आर्सनलले प्रिमियर लिगमा विजयी सुरुवात गरेको हो । जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ । प्रिमियर लिगको २६ औं सिजन शुक्रबाररातिबाट सुरु भएको हो ।


  •  
  •  
  •