अर्जुन मैनालीले अमेरिकामा गरे १ सय ३३ पटक रक्तदान

188
  •  
  •  
  •  

arjun prasad mainaliकाठमाडौ, ११ माघ(ओएनएस) :  अमेरिकन रेडकार्समा भएको रक्तदान कार्यक्रममा नेपाली समाजसेवी अर्जुन प्रसाद मैनालीले १ सय ३३ औ पटक रक्तदान गरेका छन् ।

मैनालीले गत वर्ष सन् २०१४ मा १९ पटक रक्तदान गरेका थिए भने सन् २०१५ मा १९ पटक रक्तदान गर्ने तालिका समेत निर्माण गरेका छन् ।

उनी वर्षमा सबैभन्दा बढी रक्तदान गर्ने नेपाली मूलका अमेरिकन हुन् । उनलाई अमेरिका तथा यूरोपमा समेत रक्तदाताको रूपमा चिनिने गरिन्छ ।


  •  
  •  
  •