चरेससहित मामाभान्जी पक्राउ

317
  •  
  •  
  •  

बागलुङ, २२ मंसिर (ओएनएस) : निसीखोला गाउँपालिकामा चरेससहित २ जना पक्राउ परेका छन्। गाउँपालिका–६

निसीसिपका भागिमला बुढा र उनका मामा रामबहादुर साउथोकी ५ किलोग्राम चरेससहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए।


  •  
  •  
  •