विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

86
  •  
  •  
  •  

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का चितवनबाट पक्राउ परेकी छन्।  उनलाई चितवन प्रहरीले भरतपुर महानगरपालिका २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेकी खड्काबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।


  •  
  •  
  •