गेटपालेको मिलेमतोमा टेलिकमको तार चोरी, तीन जना पक्राउ

  Tweet काठमाडौँ, २४ असार (ओएनएस): प्रहरीले नेपाल टेलिकमको केबुल (तार) चोरी गर्ने ३ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ। नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट तार चोरी गर्ने नुवाकोटका दिवस प्याकुरेल, भारतका सायवकुमार साह र साहसीकुमार सहनीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो। वृत्तका डीएसपी फणिन्द्र प्रसाईँका अनुसार टेलिकम हात्तीगौँडा शाखाका गेटपाले प्याकुरेलको मिलेमतोमा तीन लाख … Continue reading गेटपालेको मिलेमतोमा टेलिकमको तार चोरी, तीन जना पक्राउ