आप्रवासी कामदारको मानव अधिकार हनन् हुन नदिन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

  Tweet काठमाडौं । नेपालमा ‘आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ आयोजना हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी उक्त सम्मेलन हुन लागेको जानकारी गराएको हो । आप्रवासी कामदारहरुको मानव अधिकार हनन् हुन नदिने उद्देश्यका साथ यही कार्तिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने आयोगले जनाएको छ । सम्मेलनमा … Continue reading आप्रवासी कामदारको मानव अधिकार हनन् हुन नदिन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै