नेपाल र ओमान बिचको खेल जारी

172
  •  
  •  
  •  

काठमाडौं, २१ वैशाख (ओएनएस) : एसीसी प्रिमियर लिग अन्र्तगत आफ्नो तेस्रो खेलमा अहिले नेपाल ओमानसँग भिडिरहेको छ ।
क्वालालम्पुरको सेलेङ्गर टर्फ क्लबमा टस जितेर ओमानले फिल्डिङ रोजेपछि नेपालले व्याटिङ गरिरहेको छ ।
सुरुका दुवै खेलमा जित हात पारेर उत्कृष्ट लय समातेको नेपाल उच्च मनोबलको साथ मैदानमा छ ।
एक दिवसीय क्रिकेटमा ओमानसँग भएका यसअघिका दुईवटा खेलमा नेपालले जित हात पारेको थियो । खेलको ताजा अपडेट यहाँबाट हेर्न सकिन्छ । 

  •  
  •  
  •  

Comments are closed.