आफ्नो जीवनी मञ्चन गर्न अनुपम खेर आए काठमाडौंमा

538
  •  
  •  
  •  

काठमाडौ, ५ भदौ (ओएनएस) : आफ्नो जीवनमाथी लेखिएको नाटक ‘कुछ भी हो सक्ता है’ मंचनका लागि भारतीय अभिनेता अनुपम खेर विहिबार काठमाडौं आइपुगेकाछन् । काठमाडौं अवतरण भए लगत्तै अनुपमले ट्विटर मार्फत नेपाल आउदा खुसी लागेको प्रतिकृया व्यक्त गर्न भ्याएकाछन् ।

anupam kher

एक सफल व्यक्तीले सफलता प्राप्तीका लागि गरेको संघर्ष माथि लेखिएको नाटकलाई एइसीसी ग्लोबलले काठमाडौंमा मञ्चन गर्ने कार्यक्रम बनाएको हो । शुक्रबार नाटक मञ्चन हुने कार्यक्रम रहेको छ । यो नाटक उनले आफ्ना पिता पुष्करनाथ खेरप्रति सर्मपित गरेकाछन् ।


  •  
  •  
  •