एन्फा एकेडेमी व्यवस्थापन समितिका संयोजकसहित ३ पदाधिकारीले दिए राजीनामा

  Tweet  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापन समितिका पदाधिकारीले राजीनामा दिएको छ। समितिका संयोजकसहित ३ पदाधिकारीले मंगलबार राजीनामा दिएका हुन्। तीन सदस्यीय समितिमा दिनेश व्यञ्जनकार, सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपानेले आज एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका छन्। राजीनामा पत्रमा भनिएको छ, ‘२०७७ मंसिर २५ गते बसेको केन्द्रीय कार्यकारिणी … Continue reading एन्फा एकेडेमी व्यवस्थापन समितिका संयोजकसहित ३ पदाधिकारीले दिए राजीनामा