एन्फाविरुद्ध अख्तियार र सार्वजनिक लेखासमितिमा उजुरी

481
  •  
  •  
  •  

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अनियमितता भएको भन्दै आवश्यक छानविनका लागि असन्तुष्ट जिल्ला संघहरुले अख्तियार तथा सार्वजनिक लेखा समितिमा उजुरी गरेका छन् ।

काठमाडौ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले संयुक्त रुपमा उजुरी दिएका हुन् । असन्तुष्ट जिल्ला संघले आइतबार एक विज्ञप्ति जारी गर्दै उजुरी दिएको बताएका छन् ।


  •  
  •  
  •