विद्यार्थीकाे आन्दोलनपछि परीक्षा स्थगित

135
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख(ओएनएस) : विद्यार्थी आन्दोलनका कारण शुक्रबारदेखि हुनुपर्ने पोखरा विश्वविद्यालयको परीक्षा स्थगित भएको छ ।

व्यवस्थापन संकायमा ‘डी प्लस’ ल्याएका विद्यार्थीको रजिस्ट्रेसन रोक्नुपर्ने माग गर्दै विद्यार्थीले विश्वविद्यालयको पोखरास्थित केन्द्रीय कार्यालयमा ताला लगाएका छन् ।

‘डी प्लस’ ल्याएका विद्यार्थीको रजिस्ट्रेसन रोक्न माग गर्दै तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयले तीनपटक परीक्षा मिति हेरफेर गरिसकेको छ ।


  •  
  •  
  •