एम्नेस्टी नेपालको २८ औँ साधारणसभा धरानमा हुँदै

  Tweet धरान । एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) ले आफ्नो २८ औँ वार्षिक साधारणसभा सुनसरीको धरान उपमहानगरपालिकामा गर्ने भएको छ । यहि कात्तिक २२ र २३ गते साधारण सभामा  देशभरीबाट धरानमा जम्मा हुने जनाइएको छ ।  एम्नेस्टी नेपालका समूह प्रतिनिधिहरूको भेलाले नेपालमा गहिरो रूपमा जरा गाडेर रहेको दण्डहीनतालाई अन्त्य गर्ने सवालमा आफ्ना गतिविधिहरूसम्बन्धी परिदृष्यलाई साटासाट गर्दै … Continue reading एम्नेस्टी नेपालको २८ औँ साधारणसभा धरानमा हुँदै