आमिर खान नेपालमा

111
  •  
  •  
  •  

काठमाडौं, २१ असोज (ओएनएस)  : बलिउडका चर्चित अभिनेता आमिर खान दुइ दिने भ्रमणका लागि नेपाल आएका छन् ।

उनी जेट एयरवेजको विमानबाट साढे १ बजे त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । उनका साथमा ६ जना सुरक्षागार्ड रहेका छन् ।

खान अहिले काठमाडौंको द्वारिकाज होटलमा रहेका छन् । बुधवार लुम्विनी भ्रमणका लागि निस्कने छन् । आमिर खान यूनिसेफको सदभावना दुत हुन् ।


  •  
  •  
  •