गोलीकाण्डमा तीन जनाको मृत्यु, दुई घाइते

115
  •  
  •  
  •  

एजेन्सी । अमेरिकामा एक गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

आल्बुक्वार्कु प्रहरीका अनुसार नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको छ ।
घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •