अमेरिकाले भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्दै

  Tweet एजेन्सी । अमेरिकाले आप्रवासीहरुका लागि ग्रीन कार्ड प्राप्त गर्ने नीति कठिन पार्ने भएको छ ।  यसले अमेरिकामा रहेका गरिब आप्रवासीहरूले भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न अप्ठेरो पर्ने भएको छ । उक्त नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित … Continue reading अमेरिकाले भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्दै