मोरङ–४ मा अमनलाल मोदीले महेश आचार्यलाई हराए

368
  •  
  •  
  •  

मोरङ, २३ मंसिर (ओएनएस) : मोरङ क्षेत्र नं. ४ मा माओवादीका अमनलाल मोदी विजयी भएका छन् । मोदी ३३ हजार ५ सय २९ मतसहित विजयी भएका हुन् ।

निकटतम प्रतिद्धन्दी कांग्रेसका महेश आचार्यले २६ हजार ८ सय मत ल्याएका छन् ।


  •  
  •  
  •