एमाले महाधिवेशनः अत्यावश्यक सवारी साधन नरोकिने

  Tweet  काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन अत्यावश्यक सवारी साधन नरोकिने भएको छ । नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको हो। पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ। प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, … Continue reading एमाले महाधिवेशनः अत्यावश्यक सवारी साधन नरोकिने