आईपिएल आजबाट सुरू, कुन टोलीका कस्ता खेलाडी

266
  •  
  •  
  •  

IPL 2015काठमाडौ, २५ चैत(एजेन्सी) : आजबाट इण्डियन प्रिमियर लिग(आईपिएल)को आठौ संस्करणका खेलहरू सुरू हुँदैछ । पहिलो खेलमा आज साविक विजेता कलकत्ता नाइट राइडर्स र मुम्बर्ई इण्डियन्सका बीचमा हुनेछ । इडेन गार्डेन मैदानमा हुने आजको खेल नेपाली समय अनुसार राती सवा आठबजे सुरु हुने बीबीसीले उल्लेख गरेको छ ।

आइपिएलमा यो वर्ष युवराज सिंहको निकै चर्चा हुनेछ । यसपटक उनलाई दिल्ली डेयरडेभिल्सले १६ करोड भारतीय रूपैयाँमा किनेका थिए भने उनलाई अघिल्लो संस्करणमा रोयल्स च्यालेन्जर्स  बेङ्लोरले १४ करोड भारतीय रूपैयाँमा किनेका थिए ।

आईपिएल एक यस्तो खेल हो जहाँ हरेक देशका खेलाडीहरू एकसाथ खेल्ने गर्छन् । साथै, हरेक वर्ष खेलाडीहरूको टोली पनि परिवर्तन हुने गर्छ । आईपिएलमा ८ टोली खेल्ने गर्छन् र हरेक टोलीमा २५ खेलाडी हुने गर्छन् ।

थाहा पाऔ कुन टोलीमा कुन खेलाडी छन्ः

डिल्ली डेयरडेभिल्सः जेपी डुम्नी(कप्तान), युवराज सिंह, जहिर खान, मोहम्मद शामी, मनोज तिवारी, क्विंटन डि कक, इमरान ताहिर, केदार जाधव, मयंक अग्रवाल, शहबाज नदीम, सौरभ तिवारी, नाथन कोल्टर, एन्जेलो म्याथुज, गुरिन्दर सन्धु, जयंत यादव, अमित मिश्रा, जयदेव उनादकत, श्रेयस अय्यर, सीएम गौतम, श्रीकर भरत, केके जेयस, डोमनिक जोसेफ, ट्राविस हेड, एल्बी मोर्केल, मार्कस स्टोइनिस ।

चेन्नई सुपर किग्सः एमएस धोनी(कप्तान), सुरेश रैना, आशिष नेहरा, बाबा अपराजित, ईश्वर पाण्डेय, ब्राण्डन म्याकुलम, ड्वेन ब्रावो, ड्वेन स्मिथ, फाफ डु फ्लेसिस, म्याट हेनरी, मिथुन मनहास, मोहित शर्मा, पवन नेगी, आर आश्विन, रवीन्द्र जडेजा, रानित मोरे, राहुल शर्मा, अंकुश बेन्स, स्यामुल बेड्रे, माइकल हसी, काइली एबोट, इन्ड्रु टाई, इरफान पठान, प्रत्युष सिंह, एकलव्य द्धीवेदी ।

किंग्स इलेभन पञ्जावः जर्ज बेली(कप्तान), वीरेन्द्र सहवाग, रिद्धिमन शाह, अक्षर पटेल, अनुरित सिंह, ब्युरेन हेनरिक्स, डेभिड मिलर, ग्लेन म्यासक्वेल, गुरकिरत मान सिंह, करनवीर सिंह, मिचेल जोनसन, शन मार्स, थिसारा परेरा, मनन वोरा, परविन्दर अवाना, ऋषि धवन, सन्दीप शर्मा, शार्दुल ठाकुर, शिवम शर्मा, मुरली विजय, निखिल नायक, योगेश गोलवालकर ।

कोलकात्ता नाइट राइडर्सः गौतम गम्भिर(कप्तान), रविन उथप्पा, पियुष चावला, युसुफ पठान, उमेश यादव, मनीष पाण्डे, सुनील नारायन, शाकिब अल हसन, मोर्ने मोर्केल, प्याक कुमिन्स, रायन टेन, सूर्य कुमार यादव, वीरप्रताप सिंह, कुलदीप यादव, आन्द्रे रसेल, ब्र्याड हग, सुमित नरवाल, शेल्डम ज्याक्सन, अजहर महमुद, जोहान बोथा, आदित्य ग्रेवाल, केसी करिआप्पा, वैभव रावल ।

मुम्बई इण्डियन्सः रोहित शर्मा(कप्तान), अंबाती रायडु, हरभजन सिंह, लासिथ मलिंगा, किरन पोलार्ड, कोरी एण्डरसन, जोश हेजलवुड, आदित्य तारे, जसप्रित भुमराह पवन सुयाल, श्रेयस गोपाल, प्रज्ञान ओझा, मर्चेन्ट डी लेन्ज, लेन्डल सिमोन्स, आरोन फिन्च, मिचेल मेकक्लेगन, एडेन ब्लिजार्ड, अभिमन्यु मिथुन, अक्षय वाखरे, नितिश राणा, सिद्धेष लाड, हार्दिक, पणडया, जगदिश, उन्मुक्त चन्द, विनय कुमार, पार्थिव पटेल ।

राजस्थान रोयल्सः शेन वाटसन(कप्तान), स्टुअर्ट बिन्नी, अजिक्य रहाणे, सन्जु स्यामसन, जेम्स फल्कनर, स्टीभ स्मिथ, टिम साउदी, रजत भाटिया, धवन कुलकर्णी, अभिडेक नायर, केन रिचर्डसन, बेन कटिंग, क्रिस मोरिस, जुआन थेरान, करूण नायर, दीपक अड्डा, सिशान्त यागनिक, विक्रमाजीत मलिक, अंकित शर्मा, राहुल तेवातिया, प्रवीण ताम्बे, दिनेश सांलुखे, प्रदीप शाह, बरिन्दर, सागर त्रिवेदी ।

रोयल च्यालेन्जर्स बेङ्गलोरः विराट कोहली(कप्तान), वरूण एरोन, एबी डिभिलियर्स, क्रिस गेल, मिचेल स्टार्क, अशोक डिण्डा, हर्षल पटेल, विजय जोल, निक मेडिसन, रिली रोसो, दारेन सामी, दिनेश कार्तिक, अबु नचीम, सन्दीप, वारिअर, योगेश टाकावाले, युजवेन्द्र चाचल, इकबाल अब्दुल्ला, मनविन्दर बिसला, मनदिप सिंह, एस. बद्रीनाथ, सरफराज खान, जलज सक्सेना, शिशिर भवाने, सीन एबोट, एडम मिल्ने, डेभिड विसे ।

सनराइजर्स हैदराबादः डेविड वार्नर(कप्तान), शिखर धवन, भुवनेश्वर कुमार, इशान्त शर्मा, डेल स्टेन, मोइसिस हेनरिक्स, केन विलियमम्सन, केविन पिटरसन, लोकेश राहुल, परवेज रसुल, नमन ओजा, आशीष रेड्डी, रिकी भूई, चामा मिलिन्द, इयान मोर्गान, रवी बोपारा, ट्रेन्ट बोल्ट, कर्ण शर्मा, लक्ष्मीरतन शुक्ला, प्रवीण कुमार, हनुमा बिहारी, प्रशान्त पद्मनाभन, सिद्धार्थ कौल ।


  •  
  •  
  •