आलमको बयान सकियो, थुनछेक बहस हुने

  Tweet रौतहट । रौतहट बम विस्फोट प्रकरणमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको जिल्ला अदाललत रौतहटमा बयान सकिएको छ । तीन दिनदेखि जारी बयान बिहीबार सकिएको हो । बयान सकिएसँगै थुनछेक बहस हुनेछ । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा … Continue reading आलमको बयान सकियो, थुनछेक बहस हुने