इन्जिनियर, लेखापाल र निर्माण व्यवसायीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Tweet  काठमाडौं । जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख इन्जिनियर, लेखापाल र निर्माण व्यवसायीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित सडक मर्मत–सम्भार र बिरुवा रोप्ने कार्य गर्दा गैरकानुनीरूपमा भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले प्रमुख इन्जिनियर राजकुमार गोइत, इन्जिनियर … Continue reading इन्जिनियर, लेखापाल र निर्माण व्यवसायीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा