अक्षय कुमार र सोनम कपुरको जोडी एकसाथ देखिने

138
  •  
  •  
  •  

Akshay-and-Sonamकाठमाडौँ,  मंसिर (एजेन्सी) : बलिउड नायक, नायिका अक्षय कुमार र सोनम कपुरको जोडी फेरि एकसाथ देखिने भएको छ ।

फिल्म डायरेक्टर आर बल्किको आगामी फिल्ममा सोनम कपूर, बालिउडका खेलाडी अक्षय कुमार एकसाथ देखिनेछन् ।

यस वर्ष प्रदर्शनमा आएको ‘नीरजा’ मा देखिएकी सोनप त्यसपछि ‘गुमनाम’ भएकी थिइन् । तर, उनी फेरि अक्षय कुमारसँग स्क्रीनमा देखिन तयार भएकी हुन् ।


  •  
  •  
  •