वडा, नगरको बजेटमा एकल महिलालाई पनि सहभागि गराउन आग्रह

  Tweet काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समुह मच्छेगाउँ चन्द्रागिरीले जनचेतनामुलक कार्यक्रमका साथै आफ्नो वडामा माक्स र स्यानटाइजर वितरण गरेको छ ।   १० औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा समुहले नगरपालिकाको वडा नं ८ र ९ मा कोभिड १९ लाई लक्षित गर्दै सामाजिक दुरी कायम गर्दै जनचेतना कार्यक्रमका साथै माक्स र स्यानटाइजर वितरण गरेको … Continue reading वडा, नगरको बजेटमा एकल महिलालाई पनि सहभागि गराउन आग्रह