सिटी र नेपाल बैंकविच रेमिट्यान्स भुक्तानी सम्झौता

91
  •  
  •  
  •  

काठमाडौं, १५ भदौ (ओएनएस) : सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्वन्धी सम्झौता भएको छ । सम्झौतापश्चात विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा नेपाल बैंकका शाखाहरुबाट भुक्तानी गर्न सकिनेछ ।

आइतवार एक कार्यक्रमवीच सम्झौतापत्रमा सिटीका प्रवन्ध निर्देशक चन्द्र टण्डन र नेपाल बैंकका व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठले हस्ताक्षर गरे । साउदी अरव,कतार,मलेसिया,बेलायत,जोर्डन,इराकलगायत नेपाली कार्यरत रहेका सवैजसो मुलुकमा विभिन्न रेमिट्यान्स कम्पनीसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको छ ।


  •  
  •  
  •