आगलागीमा २० लाखभन्दा बढीको क्षति

262
  •  
  •  
  •  

सुनसरी, १४ चैत(ओएनएस) : सुनसरीको हरिनगर गाउँपालिका–४ मा बुधबारराति भएको आगलागीमा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

फाइल तस्बिर

स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर आगलागी भएको हो । आगलागीमा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


  •  
  •  
  •