आगलागीबाट दुईवटा घर जलेर नष्ट

286
  •  
  •  
  •  

पाँचथर । पाँचथर फिदिमस्थित राजवंशि होटलमा भीषण आगलागी भएको छ ।  आगलागीबाट दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको छ ।
क्षतिको विवरण आउन बाँकी रहेको छ ।


  •  
  •  
  •