ग्यास स्टोरमा भीषण आगलागी, ९ वटा ग्यास सिलिन्डर पड्कियाे

384
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : काठमाडौं बसन्तपुरस्थित एक ग्यास स्टोरमा भीषण आगलागी भएको छ ।
आगलागीपछि ९ वटा ग्यास सिलिन्डर पड्किएको छ ।

बिहीबार दिउँसोदेखि भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलले नियन्त्रणमा लिएको छ ।
आगलागीबाट एक जना सामान्य घाइते भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन् । क्षतिको विवरण आउन बाँकी छ ।


  •  
  •  
  •