नगरपालिकाको गाडीमा आगजनी

  Tweet अछाम, १ जेठ(ओएनएस) : अछामको मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गएको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय … Continue reading नगरपालिकाको गाडीमा आगजनी