राष्ट्रपति घानीद्वारा पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश

  Tweet एजेन्सी । अफगानका राष्ट्रपति अस्रफ घानीले पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन्। ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाईसँगै मुक्त भएका राष्ट्रपति घानीले बताएका छन् । ‘सदभाव प्रस्तुत गर्न … Continue reading राष्ट्रपति घानीद्वारा पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश