अफगानिस्तानमा कार बम आक्रमण, १७ जनाको मृत्यु, ३० घाइते

  Tweet एजेन्सी । अफगानिस्तानको लागोर प्रान्तस्थित पाउल ए सिटी सहरमा भएको कारबम आक्रमणमा १७ जनाको ज्यान गएको छ । सो सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको हो। सो आक्रमणमा परी कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा परी दर्जनौ व्यक्ति घाइते भएका छन् । … Continue reading अफगानिस्तानमा कार बम आक्रमण, १७ जनाको मृत्यु, ३० घाइते