आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ

  Tweet काठमाडौं । आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन् । ललिपतपुर प्रहरीले १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा यादव थरका एक उपसचिव रहेका छन् । ललितपुरको धोवीघाटबाट उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।  यादवले छोरीलाई पटक–पटक जबरजस्ती यौन … Continue reading आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ