बेलायतले छाड्दा के असर पर्छ बेलायत र ईयुलाई ?

  Tweet काठमाडौँ, १० असार(एजेन्सी) : बेलायतले युरोपेली युनियन(इयु) छाड्ने भएको छ । बेलायतमा भएको जनमत संग्रहले इयु छोड्नुपर्ने पक्षमा मत प्रस्तुत गरेपछि बेलायतले इयु छाड्ने निश्चित भएको हो । बेलायतले इयु छाडने भएपछि दोस्रो विश्वयुद्धपछि बनेको युरोपका २८ देशको एकतामा गम्भिर झड्का लागेको छ । यसरी बेलायतले ईयु छाड्दा बेलायत तथा ईयु दुवैलाई विभिन्न असर पर्ने … Continue reading बेलायतले छाड्दा के असर पर्छ बेलायत र ईयुलाई ?