एएफसी च्याम्पियनशिप : नेपालले आज कतारसँग खेल्दै

154
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा आज नेपालले कतारसँग खेल्र्दैछ ।


कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे हुनेछ । नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ ।
कतार एशिया कपको विजेता टोली पनि हो ।

यसअघि पहिलो चरणको खेलमा पराजित नेपाललाई अर्कोे चरण प्रवेशका लागि कतारलाई जित्नै पर्ने बाध्यता छ ।


  •  
  •  
  •