यात्रुले धकेलेर उडाए जहाज

340
  •  
  •  
  •  

चिसोमा प्राय गाडीको इन्जिन स्टार्ट नहुने वा बन्द हुने गर्छ । त्यसलाई धकेलेर स्टार्टम ल्याउनु त सामान्य हो ।

तर,हवाइ जहाजलाई धकेलेर स्टार्ट गर्नु सवैका लागि नौलो कुरा हो । तर साइवेरीयामा यस्तै भएको छ ।

अत्याधिक हिमपात तथा चिसोले जहाजको व्रेकिङ सिस्टम जाम भएपछी यात्रुले धकेलेर स्टार्ट गरेको । दि इन्डिपेनडेन्टले लेखेको छ यात्रुले हवाइ जहाज धकेलेर चलाएका छन् ।

पश्चिम साइवेरीयाका पारवहन अधिकारी ओक्साना गोरबुनोभाले बताएका छन् । जहाजलाई अघिल्लो भागले ट्रकले तानेको थियो भने पछील्ले भागबाट यात्रुहरुले धकेलेका थिए ।

Siberia

Siberia


  •  
  •  
  •  

Comments are closed.