‘अधेरी रातमा’ सार्वजनिक

  Tweet काठमाडौं । शिव परियारको स्वरमा ‘अधेरी रातमा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । यस गीतमा धर्मराज भट्टराईको शब्दमा चर्चित सङ्गितकार सन्तोष श्रेष्ठको सङ्गीत र शिव परियारको स्वर रहेको छ । गीतलाई युवा निर्देशक बिष्णु भट्टराईले निर्देशन, छायांकन र सम्पादन गरेका छन् । म्युजिक भिडियोमा मोडल हरि कुवार योगी, रक छेत्री र सपना रजाईको बेजोड … Continue reading ‘अधेरी रातमा’ सार्वजनिक