‘अधेरी रातमा’ सार्वजनिक

95
  •  
  •  
  •  

काठमाडौं । शिव परियारको स्वरमा ‘अधेरी रातमा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

यस गीतमा धर्मराज भट्टराईको शब्दमा चर्चित सङ्गितकार सन्तोष श्रेष्ठको सङ्गीत र शिव परियारको स्वर रहेको छ । गीतलाई युवा निर्देशक बिष्णु भट्टराईले निर्देशन, छायांकन र सम्पादन गरेका छन् ।

म्युजिक भिडियोमा मोडल हरि कुवार योगी, रक छेत्री र सपना रजाईको बेजोड अभिनय रहेकोे छ । भिडियोमा माया प्रेम र बिछोडलाई गीति माध्यमबाट उजागर गरिएको छ ।

 


  •  
  •  
  •