सेक्स टेप बनाएर ब्ल्याकमेल गर्ने नायीका पक्राउ

152
  •  
  •  
  •  

nayana krishnaसेक्स टेप बनाएर ब्ल्याकमेल गर्ने नायीका प्रहरीको फन्दामा परेकी छिन् । उनलाई पक्राउ गरी हिरासतमा पठाइएको छ ।

एक चिकित्सकको सेक्स टेप बनाएर उसलाई ब्ल्याकमेल गर्ने कन्नड अभिनेत्री नयना कृष्णालाई प्रहरीले पक्राउ गरेको हो । बेङ्ग्लोरको सुन्दर राम शेट्टी नगरका एक चिकित्सकले नयना माथि ब्ल्याकमेलको आरोप लगाएका थिए । यसपछि प्रहरीले यस विषयमा जाँच गरिरहेको थियो ।

डिसीपी अभिषेक गोयलका अनुसार नयनालाई आफूविरूद्ध दर्ता भएको दोस्रो मुद्धाबारे कुनै जानकारी थिएन । उनी आफूविरूद्ध चलिरहेको पहिलो मुद्धाको विषयमा अनुसन्धान अधिकारीसँग भेट्नका लागि मंगलबार सीसीबी अफिस जाँदा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


  •  
  •  
  •