फोटोशुटमा नायीकाले जुत्ता मात्र लगाएपछि…(तस्विरसहित)

246
  •  
  •  
  •  

सोशल क्लाइम्बर चलचित्रबाट चर्चामा आएकी नायीका एश्ले मेडक्वीले हालै एक फोटोशुट गरेकी छिन् । उनले उक्त फोटोशुट एक जुत्ता कम्पनीका लागि गरेकी थिइन् ।

३१ वर्षीया एश्ले रिबोक नामक जुत्ता कम्पनीकी ब्राण्ड एम्बेस्डर हुन् । उक्त कम्पनीको जुत्ताको प्रचारका लागि उनले उक्त फोटोशूट गरेकी हुन् । उक्त फोटोशुटमा उनी पूर्ण नग्न भएकी छिन् । उनले मात्र रिबोक कम्पनीका जुत्ता लगाएकी छिन् ।

उनले उक्त फोटोशूटका क्रममा कम्पनीका लागि फरक-फरक डिजाइनका जुत्ता लगाएर फोटो खिचाएकी थिइन् । फोटोशुटका क्रममा उनी निकै सहज रूपमा प्रस्तुत भएकी थिइन् ।

Actress-Ashley-Madekwe-strips-completely-naked Actress-Ashley-Madekwe-strips-completely-naked1 Actress-Ashley-Madekwe-strips-completely-naked2 Actress-Ashley-Madekwe-strips-completely-naked3तस्विरः डेली मेल


  •  
  •  
  •