त्रिशुलीमा ट्रक खस्यो , तीन जना वेपत्ता

83
  •  
  •  
  •  

काठमाडौं, ३ कात्तिक (ओएनएस) :  काठमाडौंबाट धादिङ तर्फ जाँदै गरेको ट्रक सोमवार बेलुका पाँच बजे  त्रिशुली नदिमा खसेको छ ।

८८१४ नम्वरको ट्रक धादिङको  फुर्के खोलाबाट त्रिशुलीमा खसेको प्रत्यक्षदर्शी रामप्रसाद रेग्मीले बताए  । ट्रकमा सवार करिव तीन जनालाई नदीले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

ट्रक नदिको विचमा रहेकोले निकाल्न समस्या भएको बताइएको छ । ट्रक धादीङको चरौदी कृषि सहकारीको भएको उनले जानकारी दिए ।


  •  
  •  
  •