स्याङ्जा जीप दुर्घटना, ज्यान गुमाउने १४ जनाकै सनाखत(अपडेट)

  Tweet  काठमाडौं । स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनाकै सनाखत भएको छ । दुर्घटनामा वालिङ नगरपालिका १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवरको ज्यान गएको हो । … Continue reading स्याङ्जा जीप दुर्घटना, ज्यान गुमाउने १४ जनाकै सनाखत(अपडेट)