बारामा बस दुर्घटना ३ जनाको मृत्यु

145
  •  
  •  
  •  

काठमाडौं ८ वैशाख (ओएनएस) : बारामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहान भएको बस दुर्घटनामा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने केही गम्भीर घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको हो ।  तिब्र गतिमा रहेका ३ बा ४ ख ४५ १६ नम्बरको बसबस तेह्र किलो मिटरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  २० जना यात्रु घाइते भएका छन् । दुर्घटनाका मृतकको सनाखत भइसकेको छैन ।


  •  
  •  
  •