घान्द्रुक गइरहेको जीप मोदीखोलामा दुर्घटना हुँदा ८ को मृत्यु

  Tweet पोखरा । कास्कीको घान्द्रुक गइरहेको जीप मोदी खोलामा दुर्घटना भएको छ । नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जी दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मृतकको शव पोखरा ल्याइँदै गरिएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।   Tweet