घान्द्रुक गइरहेको जीप मोदीखोलामा दुर्घटना हुँदा ८ को मृत्यु

48
  •  
  •  
  •  

प्रतिकात्मक तस्बिर

पोखरा । कास्कीको घान्द्रुक गइरहेको जीप मोदी खोलामा दुर्घटना भएको छ ।

नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जी दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
मृतकको शव पोखरा ल्याइँदै गरिएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here