जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

  Tweet  अछाम । अछाममा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पन्चदेवल बिनायक नगरपालिका–१ कुइकामा आइतबार राति जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से१च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित १४ जना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, … Continue reading जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु