चितवनमा ट्याक्टर दुर्घटनामा ६ जनाको मृत्यु

  Tweet  चितवन । चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। चितनव जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । पछिल्लो समय चितवनको राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठको मृत्यु भएको हो। आइतबार साँझ भएको दुर्घटनामा राप्ती नगरपालिकाकै वडा नम्बर ५ का … Continue reading चितवनमा ट्याक्टर दुर्घटनामा ६ जनाको मृत्यु