त्रिशूलीमा ट्याङ्कर खास्यो, चालक र सहचालक सम्पर्कमा

88
  •  
  •  
  •  

काठमाडौं । त्रिशूलीमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको हो।

खसेको ट्याङ्करमा आगलागी भएको छ।  चालक र सह–चालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। ब्रेकफेल भएपछि ट्याङ्‍कर नदीमा खसेको चालकले बताएका छन् ।


  •  
  •  
  •